ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

बालेनलाई काम गर्न दिऊँ; आशंका होइन, आशा गरौं !

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 6:23 PM 56 views
फागुन २१ गतेको चुनावमा चामत्कारिक जीत निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही दिनमा नयाँ सरकार बनाउँदैछ । सम्भवत: चैत्र दोस्रो साताअगावै बालेन्द्र शाह नेपालको ४७ औं प्रधानमन्त्री नियुक्त हुनेछन् । रास्वपाले चुनावअघि नै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका कारण निर्वाचनको अन्तिम परिणाम आएर संसदीय दलको नेता नियुक्त भएपछि प्रधानमन्त्री नियुक्तिको बाटो खुल्नेछ । रास्वपाको एकल बहुमत रहेका कारण बालेन संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त हुनेछन् । रास्वपाले एक...
फागुन २१ गतेको चुनावमा चामत्कारिक जीत निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही दिनमा नयाँ सरकार बनाउँदैछ । सम्भवत: चैत्र दोस्रो साताअगावै बालेन्द्र शाह नेपालको ४७ औं प्रधानमन्त्री नियुक्त हुनेछन् । रास्वपाले चुनावअघि नै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका कारण निर्वाचनको अन्तिम परिणाम आएर संसदीय दलको नेता नियुक्त भएपछि प्रधानमन्त्री नियुक्तिको बाटो खुल्नेछ । रास्वपाको एकल बहुमत रहेका कारण बालेन संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त हुनेछन् । रास्वपाले एकल बहुमत ल्याउँदै गर्दा अहिले कत...
candidates election 2082