ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates Analysis

प्रतिनिधि सभा निर्वाचन : सुरु भयो मौन अवधि

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 12:01 AM 73 views
बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई फागुन ४ गतेदेखि सोमबार मध्यरातसम्मका लागि प्रचारप्रसारको अवधि तोकेको थियो ।  मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि नपाइने आयोगले जनाएको छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको ...
बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई फागुन ४ गतेदेखि सोमबार मध्यरातसम्मका लागि प्रचारप्रसारको अवधि तोकेको थियो ।  मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि नपाइने आयोगले जनाएको छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा निर्वाचनलाई...
candidates election 2082