2082 General
Candidates
Analysis
प्रतिनिधि सभा निर्वाचन : सुरु भयो मौन अवधि
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 12:01 AM
72 views
बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई फागुन ४ गतेदेखि सोमबार मध्यरातसम्मका लागि प्रचारप्रसारको अवधि तोकेको थियो ।  मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि नपाइने आयोगले जनाएको छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको ...
बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई फागुन ४ गतेदेखि सोमबार मध्यरातसम्मका लागि प्रचारप्रसारको अवधि तोकेको थियो । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि नपाइने आयोगले जनाएको छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा निर्वाचनलाई...
candidates
election 2082