2082 General
Candidates
राजुनाथ भन्छन् : बालेन्द्रबाहेक अरू कोही प्रधानमन्त्री हुनै सक्दैनन्
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 7:17 PM
50 views
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्री नबनाउने कुरा हल्ला मात्रै भएको तर्क गरेका छन् । मंगलबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले पार्टीको पुस १३ को सहमति, आधिकारिक लाइन र जनताको म्यान्डेट बालेनकै पक्षमा रहेकाले उनै प्रधानमन्त्री हुने जिकिर गरे । ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र […]

candidates
election 2082