ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

फ्याक्टचेक: रास्वपाले ७ सिट मात्र जित्ने ओलीको ‘भविष्यवाणी’ भनिएको भिडिओ भ्रामक, तीन वर्षअघि माओवादीबारे गरेका थिए टिप्पणी

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 4:52 PM 55 views
काठमाडाैँ । हाल प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ स्थानमा जित हासिल गरेको छ । यसै क्रममा, जेनजी आन्दोलनअघि सत्तामा रहेको नेकपा एमालेले भने प्रत्यक्षतर्फ केवल ९ क्षेत्रमा मात्र जीत निकाल्न सकेको छ । मत परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भिडिओ क्लिप भाइरल भइरहेको छ । उक्त...
काठमाडाैँ । हाल प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ स्थानमा जित हासिल गरेको छ । यसै क्रममा, जेनजी आन्दोलनअघि सत्तामा रहेको नेकपा एमालेले भने प्रत्यक्षतर्फ केवल ९ क्षेत्रमा मात्र जीत निकाल्न सकेको छ । मत परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भिडिओ क्लिप भाइरल भइरहेको छ । उक्त भिडिओमा ओलीले चुनावअघि रास्वपाले सात सिटमात्र...
results election 2082