ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Alert

चुनावी प्रचार सामग्री हटाउन वीरगञ्ज महानगरको आग्रह

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 5:13 PM 67 views
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले प्रतिनिधिसभा निर्वाचन २०८२ का क्रममा प्रयोग गरिएका सबै चुनावी प्रचार सामग्री हटाउन राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ ।महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै शहरका विभिन्न स्थानमा टाँसिएका ब्यानर, पोस्टर, पर्चा, फ्लेक्स तथा होर्डिङ बोर्ड तत्काल हटाउन आग्रह गरेको हो । महानगरका अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेपछि शहरको सौन्दर्य र सरसफाइ कायम राख्न यस्तो कदम चालिएको हो ।सूचनामा महानगर क्षेत्रका सार्वजनिक स्थल तथा संरचनामा टाँसिएका प्रचार सा

candidates election 2082