2082 General
Commission
पुकार बमको चुनावी खर्च १५ लाख ३५ हजार रुपैयाँ
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 4:21 PM
68 views
काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले मंगलबार आयोगमा बुझाएको खर्च विवरण सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेका छन् । उक्त विवरणअनुसार फागुन २१ गते भएको निर्वाचनका लागि उनले १५ लाख ३५ हजार १८० रुपैयाँ खर्च गरेका छन् ।  सबैभन्दा बढी उनले अन्तरक्रिया कार्यक्रममा खर्च गरेका छन् । १२ वटा वडामा अन्तरक्रिया कार्यक्रम गर...
काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले मंगलबार आयोगमा बुझाएको खर्च विवरण सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेका छन् । उक्त विवरणअनुसार फागुन २१ गते भएको निर्वाचनका लागि उनले १५ लाख ३५ हजार १८० रुपैयाँ खर्च गरेका छन् । सबैभन्दा बढी उनले अन्तरक्रिया कार्यक्रममा खर्च गरेका छन् । १२ वटा वडामा अन्तरक्रिया कार्यक्रम गर्दा उनले ६ लाख १० हजार २०० रुपैयाँ खर्चिएका छन् । य...
commission
election 2082