ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

विष्णु पौडेलको चुनावी खर्च २८ लाख रुपैयाँ

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 4:57 PM 39 views
रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा १० शीर्षकमा २८ लाख ७ हजार १०० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएसँगै उनले उक्त विवरण सार्वजनिक गरेका हुन् ।  मतदाता नामावली खरिदमा ९८ हजार, सवारी साधन भाडा र इन्धन खर्च ८ लाख ९७ हजार २७५, छापा एवं विद्युतीय प्रचार-प्रसार ८ लाख ३८ हजार, छपाइमा&nbs...
रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा १० शीर्षकमा २८ लाख ७ हजार १०० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएसँगै उनले उक्त विवरण सार्वजनिक गरेका हुन् ।  मतदाता नामावली खरिदमा ९८ हजार, सवारी साधन भाडा र इन्धन खर्च ८ लाख ९७ हजार २७५, छापा एवं विद्युतीय प्रचार-प्रसार ८ लाख ३८ हजार, छपाइमा १ लाख ९० हजार, गोष्ठी कार्यकर्ता परिचालन ५५ हजार, अन्तरक्र...
candidates election 2082