2082 General
Parties
मधेश आन्दोलनका उपलब्धि धरापमा परे संघर्ष गर्नुपर्ने हुनसक्छ– उपेन्द्र यादव
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 2:16 PM
45 views
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको चुनावी परिणामले मधेश आन्दोलनका उपलब्धि धरापमा पर्नसक्ने बताएका छन् । फेरि संघर्ष गर्नुपर्ने अवस्था आउनसक्ने उनको चिन्ता छ । मधेशी दलले अपेक्षित परिणाम ल्याउन नसकेको विषयमा लोकान्तरले सोधेको प्रश्नमा यादवले जनताले नयाँ खोजेकाले आफूहरू पराजित भएको बताए । यसले आफूहरूलाई खासै फरक भने नपर्ने उनको दाबी छ । ‘हामीलाई यसले खासै फरक पर्दैन । संघर्ष, क्रान्ति र परिवर्तनको बाटोबाट अगाडि बढिरहेको पार्टीलाई संघर्ष गरेर एउटा-दुईटा...
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको चुनावी परिणामले मधेश आन्दोलनका उपलब्धि धरापमा पर्नसक्ने बताएका छन् । फेरि संघर्ष गर्नुपर्ने अवस्था आउनसक्ने उनको चिन्ता छ । मधेशी दलले अपेक्षित परिणाम ल्याउन नसकेको विषयमा लोकान्तरले सोधेको प्रश्नमा यादवले जनताले नयाँ खोजेकाले आफूहरू पराजित भएको बताए । यसले आफूहरूलाई खासै फरक भने नपर्ने उनको दाबी छ । ‘हामीलाई यसले खासै फरक पर्दैन । संघर्ष, क्रान्ति र परिवर्तनको बाटोबाट अगाडि बढिरहेको पार्टीलाई संघर्ष गरेर एउटा-दुईटा सिट आउँदा, जाँदा, पाँच-दशव...
parties
election 2082