ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

रास्वपा सहमहामन्त्री आचार्यको चुनावी खर्च १६ लाख २९ हजार रुपैयाँ

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 3:36 PM 56 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले मंगलबार आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन् । आचार्यले आयोगमा बुझाएको विवरणअनुसार उनले फागुन २१ गते भएको निर्वाचनमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च गरेका छन् । आफ्नो चुनावी खर्च...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले मंगलबार आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन् । आचार्यले आयोगमा बुझाएको विवरणअनुसार उनले फागुन २१ गते भएको निर्वाचनमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च गरेका छन् । आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्दै उनले तीन वटा विषयलाई अगाडि स...
commission election 2082