2082 General
Election
अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 1:27 PM
50 views
<p>काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । चुनाव गराउनका लागि बनेको अन्तरिम सरकारमा अर्थ मन्त्री बनेका खनालले चुनाव सम्पन्न भएलगत्तै राहदानी फिर्ता गरेका हुन् । मन्त्री खनालले मन्त्रालयअन्तर्गत प्रशासन महाशाखालाई पत्रसहित रातो पासपोर्ट बुझाएको जानकारी सामाजिक सञ्जालमा गराएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न […]</p> <p>The post अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट appeared first on RONB ...
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।
चुनाव गराउनका लागि बनेको अन्तरिम सरकारमा अर्थ मन्त्री बनेका खनालले चुनाव सम्पन्न भएलगत्तै राहदानी फिर्ता गरेका हुन् । मन्त्री खनालले मन्त्रालयअन्तर्गत प्रशासन महाशाखालाई पत्रसहित रातो पासपोर्ट बुझाएको जानकारी सामाजिक सञ्जालमा गराएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु ।’
The post अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट appeared first on RONB post.
election
election 2082