ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

एक करोड ४ लाख मत गन्दा रास्वपालाई ५० लाख २१ हजार

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 12:27 PM 57 views
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मंगलबार दिउँसो १२:२२ सम्म १ करोड ४ लाख ६० हजार ५८६ मत गणना भएको छ । यसको ५० प्रतिशतभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले ५० लाख २१ हजार ९६३ मत प्राप्त गरेको छ ।  दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ लाख ९७ हजार २३४ मत प्राप्त गरेको छ भने तेस्रोमा रहेको एमालेले १४ लाख १५ हजार ५०६ मत प्राप्त गरेको छ । प्रत्यक्षमा रास्वपाले १२५, कांग्रेसले १८ र एमालेले ९ सीट जितेका छन् ।&a...
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मंगलबार दिउँसो १२:२२ सम्म १ करोड ४ लाख ६० हजार ५८६ मत गणना भएको छ । यसको ५० प्रतिशतभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले ५० लाख २१ हजार ९६३ मत प्राप्त गरेको छ ।  दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ लाख ९७ हजार २३४ मत प्राप्त गरेको छ भने तेस्रोमा रहेको एमालेले १४ लाख १५ हजार ५०६ मत प्राप्त गरेको छ । प्रत्यक्षमा रास्वपाले १२५, कांग्रेसले १८ र एमालेले ९ सीट जितेका छन् ।  प्रत्यक्षमा ८ सीट...
results election 2082