ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी
2082 General Election

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 12:56 PM 58 views
चुनाव गराउनका लागि बनेको अन्तरिम सरकारमा अर्थ मन्त्री बनेका खनालले चुनाव सम्पन्न भएलगत्तै राहदानी फिर्ता गरेका हुन्।...

अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (पासपोर्ट) फिर्ता गरेका छन्।

चुनाव गराउनका लागि बनेको अन्तरिम सरकारमा अर्थ मन्त्री बनेका खनालले चुनाव सम्पन्न भएलगत्तै राहदानी फिर्ता गरेका हुन्।

मन्त्री खनालले मन्त्रालयअन्तर्गत प्रशासन महाशाखालाई पत्रसहित रातो पासपोर्ट बुझाएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

election election 2082