ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

चुनाव हारेपछि सुनिल शर्माले अस्पतालको निःशुल्क सेवा बन्द गरे भन्ने दाबी झुटो

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 9:40 AM 40 views
काठमाडौँ । नेपाली काँग्रेसका नेता सुनिल शर्माले चुनाव हारेपछि आफ्ना अस्पतालमार्फत दिँदै आएको निःशुल्क स्वास्थ्य सेवा बन्द गरेको दाबीसहितको सूचना सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर उक्त दाबी झुटो रहेको उनको पछिल्लो फेसबुक पोस्टबाट स्पष्ट भएको छ । शर्माले मङ्गलबार आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको सूचनामा बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले आफूले सञ्चालन गर्दै आएका नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमार्फत विगतदेखि नै ना...
काठमाडौँ । नेपाली काँग्रेसका नेता सुनिल शर्माले चुनाव हारेपछि आफ्ना अस्पतालमार्फत दिँदै आएको निःशुल्क स्वास्थ्य सेवा बन्द गरेको दाबीसहितको सूचना सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर उक्त दाबी झुटो रहेको उनको पछिल्लो फेसबुक पोस्टबाट स्पष्ट भएको छ । शर्माले मङ्गलबार आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको सूचनामा बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले आफूले सञ्चालन गर्दै आएका नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजमार्फत विगतदेखि नै नागरिकहरूलाई छुटदेखि निःशुल्क उपचा...
election election 2082