2082 General
Parties
Analysis
श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्ने संकेत
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 10:53 AM
58 views
विराटनगर । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले कोशी प्रदेशको पहाडी क्षेत्रबाट नयाँ राजनीतिक शक्तिको उदय भएको संकेत दिएको छ । धरानका पूर्वमेयर हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३ निर्वाचन क्षेत्रमा जित हासिल गर्नुका साथै केही क्षेत्रमा दोस्रो स्थानमा बलियो मत ल्याएपछि राष्ट्रिय दल बन्ने आधार तयार भएको विश्लेषण गरिएको छ ।यसअघि कोशी प्रदेशको तराई क्षेत्रका जिल्लामा मधेशवादी पहिचान भएका दलहरूको राम्रो प्रभाव देखिँदै आएको थियो । तर यसपटकको निर्वाचनमा ती दलका कुनै पनि

parties
election 2082