2082 General
Results
Result
समानुपातिकतर्फ १ करोड ३ लाख मतगणना सम्पन्न: ६ पार्टीले सिट पाउने
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 7:53 AM
61 views
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल १ करोड ३ लाख ९ हजार १७ मत गणना भइसकेको छ।  पछिल्लो प्राप्त नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ४९ लाख ५८ हजार ८ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख ७६ हजार २१९ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १३ लाख ९१ हजार ५३३ मतका साथ ते...
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल १ करोड ३ लाख ९ हजार १७ मत गणना भइसकेको छ। पछिल्लो प्राप्त नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ४९ लाख ५८ हजार ८ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख ७६ हजार २१९ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १३ लाख ९१ हजार ५३३ मतका साथ तेस्रो स्थानमा रहेको छ। त्यस्तै...
results
election 2082