ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

अन्तिम चरणमा समानुपातिक मतगणना : अहिले कहाँ-कहाँ भइरहेको छ गणना ?

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 9:01 AM 61 views
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार, देशभरका अधिकांश जिल्लाहरूमा मतगणना कार्य सम्पन्न भइसकेको छ भने केही सीमित क्षेत्रमा मात्रै गणना जारी रहेको छ।  गणना हुन बाँकी रहेका जिल्लाहरूको संख्या शून्य रहेको छ । आयोगका अनुसार काठमाडौँ उपत्यकासहित बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समानुपातिक तर्फको मतगणना पूर्ण रूपमा सम्पन्न भइसकेको छ।  काठमाडौँका १० वटै निर्वाचन क्षेत्र, ललितपुर र भक्...
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार, देशभरका अधिकांश जिल्लाहरूमा मतगणना कार्य सम्पन्न भइसकेको छ भने केही सीमित क्षेत्रमा मात्रै गणना जारी रहेको छ।  गणना हुन बाँकी रहेका जिल्लाहरूको संख्या शून्य रहेको छ । आयोगका अनुसार काठमाडौँ उपत्यकासहित बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समानुपातिक तर्फको मतगणना पूर्ण रूपमा सम्पन्न भइसकेको छ।  काठमाडौँका १० वटै निर्वाचन क्षेत्र, ललितपुर र भक्तपुरको गणना सकिएको छ। त्यस्तै, बागम...
results election 2082