ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति  ?

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 8:27 AM 59 views
२६ फागुन, बुटवल । रुपन्देहीमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेर क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । उसले प्रत्यक्षभन्दा समानुपातिकमा ५ हजार बढी मत प्राप्त गरेको छ । ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेको रुपन्देहीमा ६५.४२ प्रतिशत अर्थात ४ लाख ३९ […]

२६ फागुन, बुटवल । रुपन्देहीमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेर क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । उसले प्रत्यक्षभन्दा समानुपातिकमा ५ हजार बढी मत प्राप्त गरेको छ । ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेको रुपन्देहीमा ६५.४२ प्रतिशत अर्थात ४ लाख ३९…

parties election 2082