ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 12:10 AM 49 views
प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।  निर्वाचन आयोगले देशभरका सबै क्षेत्रको नतिजा सार्वजनिक गरेको हो । आयोगले मुद्दा परेका कारण आफ्नो वेबसाइटमा धनुषा-१ को अन्तिम नतिजा नराखेपनि नेकपाका उम्मेदवार मातृका यादवलाई निर्वाचन अधिकृतको कार्यालयले भने प्रमाण पत्र दिइसकेको छ ।  निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै प्रत्यक्षतर्फ १२५ सिट जितेर मुलुकको सब...
प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।  निर्वाचन आयोगले देशभरका सबै क्षेत्रको नतिजा सार्वजनिक गरेको हो । आयोगले मुद्दा परेका कारण आफ्नो वेबसाइटमा धनुषा-१ को अन्तिम नतिजा नराखेपनि नेकपाका उम्मेदवार मातृका यादवलाई निर्वाचन अधिकृतको कार्यालयले भने प्रमाण पत्र दिइसकेको छ ।  निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै प्रत्यक्षतर्फ १२५ सिट जितेर मुलुकको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा आफूलाई स्थ...
results election 2082