ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

बीपी र मदन भण्डारीलाई न्याय दिन राष्ट्रवादी कित्तामा भोट हाल्नुपर्छ: खुश्बु ओली

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 8:24 PM 59 views
 राप्रपा नेतृ खुश्बु ओलीले राष्ट्रवादी शक्तिलाई साथ दिन मतदातासँग अपिल गरेकी छन् ।  सोमबार झापा क्षेत्र नं. ४ मा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै पार्टीकी समानुपातिक उम्मेदवार समेत रहेकी ओलीले गणतन्त्र आएपछि देश वैचारिक रूपमा परनिर्भर भएको आरोप लगाइन्। 'कहिल्यै कसैको उपनिवेश नबनेको यो देश, गणतन्त्र आएपछि कहिले छिमेकीको त कहिले पश्चिमाको विचारको गुलाम जस्तो देखियो,' उनले भनिन्, 'माटो बन्धक छैन, तर यहाँका निर्णयहरू बन्दक बनाइएका छन्।' &...
 राप्रपा नेतृ खुश्बु ओलीले राष्ट्रवादी शक्तिलाई साथ दिन मतदातासँग अपिल गरेकी छन् ।  सोमबार झापा क्षेत्र नं. ४ मा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै पार्टीकी समानुपातिक उम्मेदवार समेत रहेकी ओलीले गणतन्त्र आएपछि देश वैचारिक रूपमा परनिर्भर भएको आरोप लगाइन्। 'कहिल्यै कसैको उपनिवेश नबनेको यो देश, गणतन्त्र आएपछि कहिले छिमेकीको त कहिले पश्चिमाको विचारको गुलाम जस्तो देखियो,' उनले भनिन्, 'माटो बन्धक छैन, तर यहाँका निर्णयहरू बन्दक बनाइएका छन्।'  ओलीले प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले...
candidates election 2082