2082 General
Candidates
Result
संखुवासभामा एमालेका अर्जुन कुमार कार्की विजयी, रास्वपाका मिङमा शेर्पालाई ६३६ मतान्तरले पराजित
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 11:24 PM
75 views
संखुवासभा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार कार्की १५ हजार ६ सय ३६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।  कार्कीका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४७ वर्षीय मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरे ।  विजयी कार्की र शेर्पाबीचको मतान्तर ६३६ रहेको छ। रास्वपाका शेर्पाले निकै कडा प्रतिस्पर्धा दिए तापनि कार्कीले आफ्नो अग्रता जोगाउन सफल भए ।&a...
संखुवासभा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार कार्की १५ हजार ६ सय ३६ मत प्राप्त गर्दै विजयी भएका हुन् । कार्कीका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४७ वर्षीय मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरे । विजयी कार्की र शेर्पाबीचको मतान्तर ६३६ रहेको छ। रास्वपाका शेर्पाले निकै कडा प्रतिस्पर्धा दिए तापनि कार्कीले आफ्नो अग्रता जोगाउन सफल भए । निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार ४६ वर्षी...
candidates
election 2082