2082 General
Parties
नेतृत्व नसच्चिए एमाले अझै तहसनहस हुन्छः विजय सुब्बा
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 8:50 PM
67 views
काठमाडौं – नेकपा एमालेका नेता विजय सुब्बाले आफ्नो पार्टीभित्र देखिएको प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले पराजय भोगेपछि सुब्बाले नेतृत्वमाथि प्रश्न उठाएका हुन् । उनले पार्टीलाई दलाल, विचौलिया, चाकरीबाज, गुटबाज, अनैतिक र भ्रष्ट प्रवृत्तिबाट मुक्त बनाउन आफूले पटक–पटक आवाज उठाउँदै आएको बताएका छन् । विधान महाधिवेशनदेखि […]

parties
election 2082