ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बालेनको चुनावी खर्च १४ लाख मात्रै
2082 General Commission

बालेनको चुनावी खर्च १४ लाख मात्रै

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 6:50 PM 57 views
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले जिल्ला निर्वाचन कार्यालय झापामा खर्च विवरण बुझाएका हुन् । उनले आफ्नो चुनावी प्रचार प्रसारमा करिब १४ लाख रुपैयाँ मात्र खर्च भएको विवरण पेस गरेका छन् ।

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले जिल्ला निर्वाचन कार्यालय झापामा खर्च विवरण बुझाएका हुन् ।

उनले आफ्नो चुनावी प्रचार प्रसारमा करिब १४ लाख रुपैयाँ मात्र खर्च भएको विवरण पेस गरेका छन् ।

commission election 2082