ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निर्वाचन आयोगले हटायो आचारसंहिता
2082 General Commission

निर्वाचन आयोगले हटायो आचारसंहिता

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 5:49 PM 65 views
आयोगको सोमबार बसेको बैठकले आजै मध्यराति १२ बजेदेखि लागु हुनेगरी आचारसंहिता लागु नरहने निर्णय गरेको हो।...

निर्वाचन आयोगले चुनावका लागि भन्दै लगाएको अचारसंहिता सोमबार रातिदेखि लागु हुने गरी हटाएको छ। आयोगको सोमबार बसेको बैठकले आजै मध्यराति १२ बजेदेखि लागु हुनेगरी आचारसंहिता लागु नरहने निर्णय गरेको हो।

आयोगको निर्णयअनुसार माघ ११ गतेको राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ४ गते मध्यरातिदेखि लागु हुने गरी आचारसंहिता लगाएको थियो।

commission election 2082