ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपालाई प्रत्यक्षबाटै बहुमत नजिकको सिट : यी हुन् संसद् यात्रा तय गरेका १२५ अनुहार
2082 General Parties

रास्वपालाई प्रत्यक्षबाटै बहुमत नजिकको सिट : यी हुन् संसद् यात्रा तय गरेका १२५ अनुहार

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 7:36 PM 64 views
काठमाडौं– दुईवटा निर्वाचन फेस गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ नै झन्डै बहुमत ल्याएको छ। प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ निर्वाचन क्षेत्र जितेको हो । प्रत्यक्षमा ल्याएको मत र समानुपातिकमा देशभरबाट आइरहेको मत देख्दा राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ बहुमत करिब पक्का गरेको छ। संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि १३८ सिट आवश्यक पर्छ। प्रतिनिधि […]

parties election 2082