ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

सिरहा-१ कांग्रेसले गर्‍यो पूर्वमन्त्रीसहित ११ जनालाई कारबाही सिफारिस

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 6:37 PM 45 views
२५ फागुन, जनकपुरधाम । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहा-१ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले पूर्वमन्त्री पदम नारायण चौधरीसहित ११ जनामाथि कारबाहीका लागि सिफारिस गरेको छ । उनीहरूलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको क्षेत्रीय सभापति महेश प्रसाद चौधरीले जानकारी दिए । पदम […]

२५ फागुन, जनकपुरधाम । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहा-१ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले पूर्वमन्त्री पदम नारायण चौधरीसहित ११ जनामाथि कारबाहीका लागि सिफारिस गरेको छ । उनीहरूलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको क्षेत्रीय सभापति महेश प्रसाद चौधरीले जानकारी दिए । पदम…

candidates election 2082