2082 General
Candidates
कान का’ट्ने अभिव्यक्तिले तनावमा रेनुका, आफूमाथि बनाएका भिडिओ नहटाए साइबर ब्युरो जाने चेतावनी
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 3:52 PM
42 views
काठमाडौँ । चुनावअघि दिएको अभिव्यक्तिका कारण एक महिलालाई तनाव भएको छ । चुनावअघि ‘बालेनले जिते आफ्नो कान काट्छु’ भन्दै दिएको अभिव्यक्तिका कारण नेकपा एमाले समर्थक रेनुका बराल सामाजिक सञ्जालमार्फत भइरहेको ट्रोल र दुर्व्यवहारका कारण अहिले मानसिक तनावमा परेकी हुन् ।  यही फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार तथा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएसँगै बराल सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा परेकी छिन् । निर्वाचन...
काठमाडौँ । चुनावअघि दिएको अभिव्यक्तिका कारण एक महिलालाई तनाव भएको छ । चुनावअघि ‘बालेनले जिते आफ्नो कान काट्छु’ भन्दै दिएको अभिव्यक्तिका कारण नेकपा एमाले समर्थक रेनुका बराल सामाजिक सञ्जालमार्फत भइरहेको ट्रोल र दुर्व्यवहारका कारण अहिले मानसिक तनावमा परेकी हुन् । यही फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार तथा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएसँगै बराल सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा परेकी छिन् । निर्वाचनमा बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी श...
candidates
election 2082