ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

सामाजिक सञ्जालमार्फत् झापाली जनतामाथि अभद्र टिप्पणी गर्ने रवि चुँडाल विवादमा, अनुसन्धान गर्दै प्रहरी

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 5:15 PM 67 views
काठमाडौँ । झापाको चुनावी नतिजा सार्वजनिक भएपश्चात त्यहाँका स्थानीय बासिन्दालाई लक्षित गरी सामाजिक सञ्जालमा घृणास्पद र आपत्तिजनक भिडिओ बनाएका रवि चुँडाल विवादमा तानिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चुनाव जितेमा ‘दि*सा खाने’ जस्ता आपत्तिजनक अभिव्यक्ति दिएर चर्चामा आएका उनी यसपटक झापावासीको आत्मसम्मानमै ठेस पुग्ने गरी गालीगलौजमा उत्रिएका हुन् ।  उनले सार्वजनिक गरेको भिडिओमा झापालीलाई ‘चोर’, &lsquo...
काठमाडौँ । झापाको चुनावी नतिजा सार्वजनिक भएपश्चात त्यहाँका स्थानीय बासिन्दालाई लक्षित गरी सामाजिक सञ्जालमा घृणास्पद र आपत्तिजनक भिडिओ बनाएका रवि चुँडाल विवादमा तानिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चुनाव जितेमा ‘दि*सा खाने’ जस्ता आपत्तिजनक अभिव्यक्ति दिएर चर्चामा आएका उनी यसपटक झापावासीको आत्मसम्मानमै ठेस पुग्ने गरी गालीगलौजमा उत्रिएका हुन् ।  उनले सार्वजनिक गरेको भिडिओमा झापालीलाई ‘चोर’, ‘अपराधी’, ‘दुष्ट’ र ‘देश बेच्...
results election 2082