ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
इलाम १ मा कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित
2082 General Candidates Update

इलाम १ मा कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 4:46 PM 68 views
<p>काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन्। ३५ वर्षीय राईले १४ हजार ५ सय ४३ मत ल्याएका हुन्। श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६ सय ३२ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९ सय ६६ मत ल्याएका छन्। [&#8230;]</p> <p>The post इलाम १ मा कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News ...

काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन्।

३५ वर्षीय राईले १४ हजार ५ सय ४३ मत ल्याएका हुन्। श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६ सय ३२ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९ सय ६६ मत ल्याएका छन्। रास्वपा उम्मेदवार विमल गदालले ९ हजार १ सय ६० मत ल्याएका छन्।

The post इलाम १ मा कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082