ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

सुनसरीमा आधा उम्मेदवारले सकेनन् १०० मत कटाउन

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 4:01 PM 43 views
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको सुनसरीबाट उम्मेदवारी दिएकामध्ये आधाले १०० मत कटाउन सकेनन् ।  जिल्लाका चार निर्वाचन क्षेत्रमा ११० जना उम्मेदवार थिए । जसमध्ये ३८ जना स्वतन्त्र उम्मेदवार थिए भने ७२ जना विभिन्न राजनीतिक दलका उम्मेदवार थिए । चार निर्वाचन क्षेत्रमा ५५ जना उम्मेदवारले १०० मत पनि कटाउन नसकेका हुन् ।    सुनसरी निर्वाचन क्षेत्र नं १ मा १५ जना उम्मेदवारले १०० भन्दा कम मत प्राप्त गरेका छन् । सय मत नकटाउनेमा नेपाल कम्युनिस्ट...
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको सुनसरीबाट उम्मेदवारी दिएकामध्ये आधाले १०० मत कटाउन सकेनन् ।  जिल्लाका चार निर्वाचन क्षेत्रमा ११० जना उम्मेदवार थिए । जसमध्ये ३८ जना स्वतन्त्र उम्मेदवार थिए भने ७२ जना विभिन्न राजनीतिक दलका उम्मेदवार थिए । चार निर्वाचन क्षेत्रमा ५५ जना उम्मेदवारले १०० मत पनि कटाउन नसकेका हुन् ।    सुनसरी निर्वाचन क्षेत्र नं १ मा १५ जना उम्मेदवारले १०० भन्दा कम मत प्राप्त गरेका छन् । सय मत नकटाउनेमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का दिलबहादुर बास्तोलाले ९४, स...
candidates election 2082