ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

अर्को आदेश नहुँदासम्म धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 4:20 PM 54 views
सर्वोच्च अदालतले अदालतबाट अर्को आदेश नहुँदासम्म धनुषा-१ को निर्वाचन प्रणालीको मतपरिणाम घोषणा नगर्न आदेश गरेको छ ।  धनुषा-१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी मनोनयन निर्वाचन आयोगले खारेज गरेको निर्णय विरुद्धको रिटमा सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार उक्त आदेश गरेको हो । ‘अदालतबाट आदेश नहुँदासम्म त्यस निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नग...
सर्वोच्च अदालतले अदालतबाट अर्को आदेश नहुँदासम्म धनुषा-१ को निर्वाचन प्रणालीको मतपरिणाम घोषणा नगर्न आदेश गरेको छ ।  धनुषा-१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी मनोनयन निर्वाचन आयोगले खारेज गरेको निर्णय विरुद्धको रिटमा सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार उक्त आदेश गरेको हो । ‘अदालतबाट आदेश नहुँदासम्म त्यस निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउनू भनी सम्बन्धित निर्वाचन अध...
candidates election 2082