2082 General
Parties
बालेनसँग सहकार्य गरेको भए मलाई मधेशमा जयचन्द र मीर जाफर भन्थे: सीके राउत [अन्तर्वार्ता ]
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 4:56 PM
57 views
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मधेशकेन्द्रित दलहरूले एक सीट पनि जित्न सकेनन् । मधेशकेन्द्रित दलहरूको आधार क्षेत्र मानिने मधेश प्रदेशमै तिनको पत्तासाफ भयो । मधेशमै वैकल्पिक शक्तिको रूपमा तीन वर्षअघि उदाएको जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि यसपटक आफ्नै क्षेत्रमा पराजित भए । २०७९ सालको संसदीय निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले सप्तरी- २ मा पराजित गरेका राउत यसपटक तेस्रो स्थानमा सीमित हुन पुगेका छन् । त्यहाँ राष्ट्रिय स्...
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मधेशकेन्द्रित दलहरूले एक सीट पनि जित्न सकेनन् । मधेशकेन्द्रित दलहरूको आधार क्षेत्र मानिने मधेश प्रदेशमै तिनको पत्तासाफ भयो । मधेशमै वैकल्पिक शक्तिको रूपमा तीन वर्षअघि उदाएको जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि यसपटक आफ्नै क्षेत्रमा पराजित भए । २०७९ सालको संसदीय निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले सप्तरी- २ मा पराजित गरेका राउत यसपटक तेस्रो स्थानमा सीमित हुन पुगेका छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव २८ हजार ४०...
parties
election 2082