ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
गोरखा १ : रास्वपाका सुधन गुरुङको अग्रता कायमै
2082 General Election

गोरखा १ : रास्वपाका सुधन गुरुङको अग्रता कायमै

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 1:45 PM 66 views
पछिल्लो मत परिणाम अनुसार गुरुङले २६ हजार ५२२ मत प्राप्त गरे। उनलाई नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १४ हजार ३७९ मतसहित पछ्याइरहेका छन्।...

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङले अग्रता बढाउँदै लगेका छन्।

पछिल्लो मत परिणाम अनुसार गुरुङले २६ हजार ५२२ मत प्राप्त गरे। उनलाई नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १४ हजार ३७९ मतसहित पछ्याइरहेका छन्।

नेपाली कम्युष्टि पार्टीका हरिराज अधिकारीले १० हजार ५८९ मत ल्याएका छन्। नेकपा एमालेका रामचन्द्र लामिछाने ३ हजार ४१७ मतसहित चौथो स्थानमा छन्।

election election 2082