ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

निर्वाचन परिणामबाट राजनीतिक स्थिरताको आश

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 12:50 PM 58 views
विराटनगर । आम निर्वाचनको परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरिरहेको बहुसंख्यक मतप्रति निजीक्षेत्रले उत्साह व्यक्त गरेको छ । कसैको स्पष्ट बहुमत नआउने र कानूनसमेत परिमार्जन गर्न नसकिरहेको बेला रास्वपाले ल्याउने दुई तिहाइ सिटका कारण अब एकल सरकार बन्ने र त्यो पनि पाँच वर्षसम्म राजनीतिक स्थिरता मुलुकमा कायम हुने अपेक्षाले निजीक्षेत्र उत्साहित बनेको हो ।नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष पवन सारडाले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई सिटमा विजय गराउने गरी दिएको मतलाई &l

parties election 2082