2082 General
Election
रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना, एक सुरक्षाकर्मीको मृत्यु
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 6:15 PM
52 views
<p>काठमाडौं । रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाडी दुर्घटना हुँदा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। सदरमुकाम मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको हो । सोमबार अपराह्न भएको दुर्घटनामा ६ जना घाइते भएका छन् […]</p> <p>The post रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना, एक सुरक्षाकर्मीको मृत्यु appeared first on RONB post.</p>
काठमाडौं । रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाडी दुर्घटना हुँदा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ।
सदरमुकाम मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
सोमबार अपराह्न भएको दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्।
दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
The post रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना, एक सुरक्षाकर्मीको मृत्यु appeared first on RONB post.
election
election 2082