2082 General
Results
Result
चुनावी नतिजाको उत्साहले 'हल्ट' भयो शेयर बजार, दिनभरका लागि कारोबार बन्द
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 12:14 PM
53 views
चुनावी नतिजाप्रतिको उत्साहका कारण शेयर बजार 'हल्ट' भएको छ । सोमबार जम्मा ५५ करोडको कारोबार हुँदा बजार ६ प्रतिशतले बढेर दिनभरका लागि बन्द भएको हो । ११ बजे खुलेलगत्तै ४ प्रतिशतले बढेपछि बजार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुल्दा १ मिनेट पनि कारोबार हुन पाएन । अन्तिममा वृद्धिले ६ प्रतिशतको आंकडा पूरा गरेपछि बजार दिनभरका लागि बन्द भएको हो । समग्रमा १६२.९३ अंकले बढेर शेयर बजार २८ सय ७५ दशमलव ४३ बिन्दुमा कायम भएको छ ।  कारोबार भएकामध्ये रिलायन्स स्पिनिङ म...
चुनावी नतिजाप्रतिको उत्साहका कारण शेयर बजार 'हल्ट' भएको छ । सोमबार जम्मा ५५ करोडको कारोबार हुँदा बजार ६ प्रतिशतले बढेर दिनभरका लागि बन्द भएको हो । ११ बजे खुलेलगत्तै ४ प्रतिशतले बढेपछि बजार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुल्दा १ मिनेट पनि कारोबार हुन पाएन । अन्तिममा वृद्धिले ६ प्रतिशतको आंकडा पूरा गरेपछि बजार दिनभरका लागि बन्द भएको हो । समग्रमा १६२.९३ अंकले बढेर शेयर बजार २८ सय ७५ दशमलव ४३ बिन्दुमा कायम भएको छ । कारोबार भएकामध्ये रिलायन्स स्पिनिङ मिल्सबाहेक अरू सबैको मू...
results
election 2082