ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results Result

चुनावी नतिजाको उत्साहले 'हल्ट' भयो शेयर बजार, दिनभरका लागि कारोबार बन्द

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 12:14 PM 52 views
चुनावी नतिजाप्रतिको उत्साहका कारण शेयर बजार 'हल्ट' भएको छ । सोमबार जम्मा ५५ करोडको कारोबार हुँदा बजार ६ प्रतिशतले बढेर दिनभरका लागि बन्द भएको हो । ११ बजे खुलेलगत्तै ४ प्रतिशतले बढेपछि बजार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुल्दा १ मिनेट पनि कारोबार हुन पाएन । अन्तिममा वृद्धिले ६ प्रतिशतको आंकडा पूरा गरेपछि बजार दिनभरका लागि बन्द भएको हो । समग्रमा १६२.९३ अंकले बढेर शेयर बजार २८ सय ७५ दशमलव ४३ बिन्दुमा कायम भएको छ ।  कारोबार भएकामध्ये रिलायन्स स्पिनिङ म...
चुनावी नतिजाप्रतिको उत्साहका कारण शेयर बजार 'हल्ट' भएको छ । सोमबार जम्मा ५५ करोडको कारोबार हुँदा बजार ६ प्रतिशतले बढेर दिनभरका लागि बन्द भएको हो । ११ बजे खुलेलगत्तै ४ प्रतिशतले बढेपछि बजार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुल्दा १ मिनेट पनि कारोबार हुन पाएन । अन्तिममा वृद्धिले ६ प्रतिशतको आंकडा पूरा गरेपछि बजार दिनभरका लागि बन्द भएको हो । समग्रमा १६२.९३ अंकले बढेर शेयर बजार २८ सय ७५ दशमलव ४३ बिन्दुमा कायम भएको छ ।  कारोबार भएकामध्ये रिलायन्स स्पिनिङ मिल्सबाहेक अरू सबैको मू...
results election 2082