2082 General
Results
Result
चुनावी नतिजापछि योगेश भट्टराईको आत्मसमीक्षा- जनताले हाम्रो नीति र नेतृत्व अस्वीकृत गरे
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 1:08 PM
61 views
नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्तालाई खुला बहस र रूपान्तरणको बाटोमा लाग्न आह्वान गरेका हुन्। भट्टराईले पछिल्ला तीन दिनमा करिब हजार जनासँग फोनमा कुरा गरेको र त्यत्तिकै संख्यामा सन्देशहरू पढेको उल्लेख गरेका छन् । ती संवादहरूमा पार्टीका कार्यकर्ता र शुभेच्छुकबाट सुझाव, टिप्पणी, विरोध, आक्रोश, हतासा, निराशा, सम्भावना र उपायका विविध धारणा आएको उनले ...
नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्तालाई खुला बहस र रूपान्तरणको बाटोमा लाग्न आह्वान गरेका हुन्। भट्टराईले पछिल्ला तीन दिनमा करिब हजार जनासँग फोनमा कुरा गरेको र त्यत्तिकै संख्यामा सन्देशहरू पढेको उल्लेख गरेका छन् । ती संवादहरूमा पार्टीका कार्यकर्ता र शुभेच्छुकबाट सुझाव, टिप्पणी, विरोध, आक्रोश, हतासा, निराशा, सम्भावना र उपायका विविध धारणा आएको उनले बताएका छन्। धेरैले आफूले बोल्न र पहल ...
results
election 2082