ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates Result

मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र नदिएपछि नेकपाले गरायो आयोगको ध्यानाकर्षण

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 1:17 PM 75 views
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उनलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकामा ध्यानाकर्षण गराएको छ । पार्टीले भनेको छ, 'हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई व...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उनलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकामा ध्यानाकर्षण गराएको छ । पार्टीले भनेको छ, 'हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीत...
candidates election 2082