2082 General
Commission
बालेनको चुनावी खर्च १४ लाख मात्रै [विवरणसहित]
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 1:24 PM
55 views
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाएका छन् । झापा-५ बाट निर्वाचित शाहले सोमबार आयोगमा विवरण बुझाएका हुन् । प्रतिनिधि सभा निर्वाचनमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका थिए ।  शाहले निर्वाचन प्रचार–प्रसारमा १४ लाख रुपैयाँ हाराहारी खर्च भएको विवरण बुझाएका छन् । आयोगमा बुझाइएको विवरणअनुसार सबैभन्दा बढी रकम वडा स्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियानमा खर्च भएको देखिन्छ। १५ दिनसम्म स...
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाएका छन् । झापा-५ बाट निर्वाचित शाहले सोमबार आयोगमा विवरण बुझाएका हुन् । प्रतिनिधि सभा निर्वाचनमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका थिए । शाहले निर्वाचन प्रचार–प्रसारमा १४ लाख रुपैयाँ हाराहारी खर्च भएको विवरण बुझाएका छन् । आयोगमा बुझाइएको विवरणअनुसार सबैभन्दा बढी रकम वडा स्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियानमा खर्च भएको देखिन्छ। १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो कार्यक्रमका लागि करि...
commission
election 2082