2082 General
Election
हर्क र बालेन सिंहदरबार छिर्दा जनप्रतिनिधिबाट राजीनामा दिएका अन्यको सांसद बन्ने दाउमा ‘ब्रेक’
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 1:36 PM
51 views
स्थानीय तह र प्रदेशको सुरक्षित पद त्यागेर संघीय संसद् छिर्ने सपना बुनेका अधिकांश जनप्रतिनिधिलाई यो निर्वाचनमा मतदाताले नराम्रोसँग पछारिदिएका छन् ।  देशभरिका दर्जनौं बहालवाला जनप्रतिनिधि राजीनामा दिएर चुनावी मैदानमा उत्रिए पनि जनताले धरानका मेयर (निवर्तमान) हर्क साम्पाङ र काठमाडौंका बालेन शाहलाई मात्र ‘सिंहदरबार यात्रा’को अनुमति दिएका छन् ।  तलको पद छाडेर संघमा फड्को मार्न खोज्ने अन्य स्थानीय र प्रदेशका जनप्रतिनिधिलाई (राजीनामा दिएका)  भने मतदाताल...
स्थानीय तह र प्रदेशको सुरक्षित पद त्यागेर संघीय संसद् छिर्ने सपना बुनेका अधिकांश जनप्रतिनिधिलाई यो निर्वाचनमा मतदाताले नराम्रोसँग पछारिदिएका छन् । देशभरिका दर्जनौं बहालवाला जनप्रतिनिधि राजीनामा दिएर चुनावी मैदानमा उत्रिए पनि जनताले धरानका मेयर (निवर्तमान) हर्क साम्पाङ र काठमाडौंका बालेन शाहलाई मात्र ‘सिंहदरबार यात्रा’को अनुमति दिएका छन् । तलको पद छाडेर संघमा फड्को मार्न खोज्ने अन्य स्थानीय र प्रदेशका जनप्रतिनिधिलाई (राजीनामा दिएका) भने मतदाताले ‘ब्रेक’ लगाइदिएका छन् । क...
election
election 2082