2082 General
Parties
बालेनको चुनावी क्षेत्रमा १२ करोड नक्कली नोट भेटिएको दाबी ‘फेक’
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 7:38 PM
54 views
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी क्षेत्र झापा-५ बाट १२ करोड बराबरको नक्कली नोट बरामद भएको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको पाइएको छ । वास्तवमा, झापामा नोटको आकारमा काटिएका सादा कागजका बन्डल र नक्कली सरकारी कागजातहरू देखाएर मानिसहरूलाई ठगी गर्ने एउटा गिरोहलाई गत १२ फागुन (२४ फेब्रुअरी) को राति प्रहरीले पक्राउ गरेको थियो । सोही घटनाको जानकारी प्रहरीले दिँदै गरेको भिडिओलाई बङ्ग्याएर बालेनको चुनावी क्षेत्रबाट नक्कल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी क्षेत्र झापा-५ बाट १२ करोड बराबरको नक्कली नोट बरामद भएको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको पाइएको छ । वास्तवमा, झापामा नोटको आकारमा काटिएका सादा कागजका बन्डल र नक्कली सरकारी कागजातहरू देखाएर मानिसहरूलाई ठगी गर्ने एउटा गिरोहलाई गत १२ फागुन (२४ फेब्रुअरी) को राति प्रहरीले पक्राउ गरेको थियो । सोही घटनाको जानकारी प्रहरीले दिँदै गरेको भिडिओलाई बङ्ग्याएर बालेनको चुनावी क्षेत्रबाट नक्कली नोट बरामद गरिएको भन्दै भ्रम फैलाइ...
parties
election 2082