ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

१६४ निर्वाचन क्षेत्रको मतगणनामा रास्वपा १२४ क्षेत्रमा विजयी

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 9:53 AM 55 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १६४ स्थानको जारी मतगणनामा १२४ सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ । आयोगका अनुसार रास्वपा एउटा निर्वाचन क्षेत्रमा अगाडि रहेको छ । नेपाली कांग्रेसले १७ सिट जितेको छ भने एउटा क्षेत्रमा अगाडि रहेको छ । नेकपा (एमाले) ले ८ सिट जितेको छ भने एउटा क्षेत्रमा अगाडि रहेको छ ।यसैगरी‚ नेपाली कम्युनिष्ट पार्टीले ७ सिट, श्रम संस्कृति पार्टीले ३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवारले १/१ सिट जितेका छन्

results election 2082