2082 General
Candidates
संखुवासभामा एमालेका अर्जुन र रास्वपाका मिङ्माबीच कडा टक्कर
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 9:56 AM
41 views
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत संखुवासभामा चुनावी प्रतिस्पर्धालाई निकै रोचक मोडमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पाबीच कडा टक्कर देखिएको हो ।  एमालेका कार्की १० हजार ९ सय ९७ मतसहित अग्रस्थानमा रहेका छन् भने उनलाई रास्वपाका शेर्पाले १० हजार ५ सय ५ मतका साथ पछ्याइरहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर निकै कम छ। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठ ८ हजार ३ सय ३७ मतसहित...
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत संखुवासभामा चुनावी प्रतिस्पर्धालाई निकै रोचक मोडमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पाबीच कडा टक्कर देखिएको हो । एमालेका कार्की १० हजार ९ सय ९७ मतसहित अग्रस्थानमा रहेका छन् भने उनलाई रास्वपाका शेर्पाले १० हजार ५ सय ५ मतका साथ पछ्याइरहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर निकै कम छ। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठ ८ हजार ३ सय ३७ मतसहित तेस्रो स्थानमा रहेका छन् । ...
candidates
election 2082