2082 General
Results
इलाम–१ मा निश्कलले अग्रता बढाए
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 10:01 AM
45 views
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत इलाम–१ मा मतगणना जारी रहँदा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ । इलाम-१ मा कांग्रेस र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको हो ।  पछिल्लो मत परिणाममा कांग्रेसले अग्रता केही बढाएको छ । कांग्रेसका निश्कल राईले १२ हजार १३० मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले ११ हजार ५९१ मत ल्याएका छन् । दुईबीचको अन्तर ५३९ मत पुगेको छ ।  एमालेका काजी मान कागतेले १० हजार ९०५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजा...
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत इलाम–१ मा मतगणना जारी रहँदा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ । इलाम-१ मा कांग्रेस र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको हो । पछिल्लो मत परिणाममा कांग्रेसले अग्रता केही बढाएको छ । कांग्रेसका निश्कल राईले १२ हजार १३० मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले ११ हजार ५९१ मत ल्याएका छन् । दुईबीचको अन्तर ५३९ मत पुगेको छ । एमालेका काजी मान कागतेले १० हजार ९०५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार ९३६ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्...
results
election 2082