ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
गोरखा–१ मा रास्वपाका सुदन गुरुङ फराकिलो अग्रतासहित जिततर्फ
2082 General Results

गोरखा–१ मा रास्वपाका सुदन गुरुङ फराकिलो अग्रतासहित जिततर्फ

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 8:28 AM 69 views
गोरखा । गोरखा–१ मा सुदन गुरुङ फराकिलो अग्रतासहित जिततर्फ उन्मुख भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गुरुङले पछिल्लो मतगणना अनुसार २१ हजार ५ सय ५० मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेमकुरमा खत्रीले १२ हजार ६ सय मतसहित दोस्रो स्थानमा रहेका छन्। खत्री नेपाली कांग्रेसका उम्मेदवार हुन्। त्यसैगरी हरिराज […]

गोरखा ।

गोरखा–१ मा सुदन गुरुङ फराकिलो अग्रतासहित जिततर्फ उन्मुख भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गुरुङले पछिल्लो मतगणना अनुसार २१ हजार ५ सय ५० मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी प्रेमकुरमा खत्रीले १२ हजार ६ सय मतसहित दोस्रो स्थानमा रहेका छन्। खत्री नेपाली कांग्रेसका उम्मेदवार हुन्।

त्यसैगरी हरिराज अधिकारीले ८ हजार १ सय ६८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्। अधिकारी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हुन्।

results election 2082