2082 General
Parties
महतले औँल्याए चुनाव हार्नुका कारण
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 9:16 AM
48 views
प्रतिनिधिसभा सदस्यको चुनावमा नुवाकोट– १ बाट पराजित नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले हार्नुका कारण कारण औँल्याएका छन् । महतले आफूलाई मत दिएका मतदातालाई धन्यवाद दिँदै हार्नुका कारण औँल्याएका हुन् ।  उनले मतदाताको असन्तुष्टि, सामाजिक सञ्जालको नियोजित प्रयोग र जेन–जी विद्रोहलाई हारको कारण भनेका छन् । साथै, उनले चुनाव हारे पनि आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सधैं खटिने बताएका छन् । 'यस पटकको आम निर्वाचनमा देखिएको अस्वाभाविक परिणामका पछाडि स्थापित पा...
प्रतिनिधिसभा सदस्यको चुनावमा नुवाकोट– १ बाट पराजित नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले हार्नुका कारण कारण औँल्याएका छन् । महतले आफूलाई मत दिएका मतदातालाई धन्यवाद दिँदै हार्नुका कारण औँल्याएका हुन् । उनले मतदाताको असन्तुष्टि, सामाजिक सञ्जालको नियोजित प्रयोग र जेन–जी विद्रोहलाई हारको कारण भनेका छन् । साथै, उनले चुनाव हारे पनि आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सधैं खटिने बताएका छन् । 'यस पटकको आम निर्वाचनमा देखिएको अस्वाभाविक परिणामका पछाडि स्थापित पार्टीहरूप्रति मतदाताहरूको असन्तुष्टि, सामाजिक...
parties
election 2082