ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

समानुपातिकमा कांग्रेसभन्दा रास्वपा झण्डै तीनगुणा अघि, राप्रपालाई श्रम संस्कृतिले उछिन्यो

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 9:40 AM 40 views
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल  ८१ लाख ६४ हजार ९२३ मतगणना सम्पन्न गरेको छ। समानुपातिकतर्फ दुई तिहाइभन्दा बढी मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३९ लाख ३८ हजार ५५८ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेको छ।  रास्वपाको यो मत दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको तुलनामा झण्डै तीन गुणा बढी हो । कांग्रेसले १३ लाख २७ हजार १२२ मत पाएको छ ।  नेकपा (एमाले)ले भने ११ लाख २५ हजार ७०४ मतसहित तेस्रो स्थानमा रहेको छ। नेपाल कम्युन...
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल  ८१ लाख ६४ हजार ९२३ मतगणना सम्पन्न गरेको छ। समानुपातिकतर्फ दुई तिहाइभन्दा बढी मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३९ लाख ३८ हजार ५५८ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेको छ।  रास्वपाको यो मत दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको तुलनामा झण्डै तीन गुणा बढी हो । कांग्रेसले १३ लाख २७ हजार १२२ मत पाएको छ ।  नेकपा (एमाले)ले भने ११ लाख २५ हजार ७०४ मतसहित तेस्रो स्थानमा रहेको छ। नेपाल कम्युनिष्ट पार्टी ५ लाख ७८ हजार ४३४ मत प्र...
results election 2082