2082 General
Candidates
विशेष महाधिवेशनको तुस बिर्सिएर चुनावी मैदानमा कांग्रेस एकजुट !
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 5:43 PM
47 views
स्थलगत रिर्पोटिङका लागि रौतहट क्षेत्र नम्बर ४ मा पुगेका बेला हामीले नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमिल्सिनलाई सोधेका थियौं- ‘कांग्रेसको अन्तरघातले तपाईंलाई समस्या पार्ला नि?’ उनले जवाफ फर्काए- ‘यसपटक अन्तरघात हुँदैन‚ किनभने सच्चिएर आएको छ।’ यस्तै, जवाफ हामीले पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगाटाबाट पनि पायौं । विशेष महाधिवेशनबाट सभापति गगन थापाको नेतृत्वमा बनेको कार्यसमिति र टिकट वितरणमा देखाएको उदार हृदयका कारण कांग्रेसभित...
स्थलगत रिर्पोटिङका लागि रौतहट क्षेत्र नम्बर ४ मा पुगेका बेला हामीले नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमिल्सिनलाई सोधेका थियौं- ‘कांग्रेसको अन्तरघातले तपाईंलाई समस्या पार्ला नि?’ उनले जवाफ फर्काए- ‘यसपटक अन्तरघात हुँदैन‚ किनभने सच्चिएर आएको छ।’ यस्तै, जवाफ हामीले पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगाटाबाट पनि पायौं । विशेष महाधिवेशनबाट सभापति गगन थापाको नेतृत्वमा बनेको कार्यसमिति र टिकट वितरणमा देखाएको उदार हृदयका कारण कांग्रेसभित्र अन्तर्घात कम हुने उनले हामीसँग बताएक...
candidates
election 2082