ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

प्रत्यक्षतर्फ : रास्वपा १२४ स्थानमा विजयी, १ अग्रस्थानमा

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 7:23 AM 51 views
<p>काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूलो अग्रता हासिल गरेको छ। निर्वाचन आयोगले आज बिहान ६ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। उक्त नतिजाअनुसार रास्वपा १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने एक क्षेत्रमा अग्रस्थानमा रहेको छ। यसले संसदमा रास्वपाको बलियो उपस्थिति [&#8230;]</p> <p>The post प्रत्यक्षतर्फ : रास्वपा १२४ स्थानमा विजयी, १ अग्रस्थानमा appeared first on...

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूलो अग्रता हासिल गरेको छ।

निर्वाचन आयोगले आज बिहान ६ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ।

उक्त नतिजाअनुसार रास्वपा १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने एक क्षेत्रमा अग्रस्थानमा रहेको छ। यसले संसदमा रास्वपाको बलियो उपस्थिति देखाएको छ।

नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले)ले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।

नेपाली कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार १–१ स्थानमा विजयी भएका छन् ।

The post प्रत्यक्षतर्फ : रास्वपा १२४ स्थानमा विजयी, १ अग्रस्थानमा appeared first on RONB post.

results election 2082